सञ्चालनमा आयो रसुवा जाने वैकल्पिक सडक
रसुवा जिल्ला जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग बाढीले क्षतिग्रस्त भएपछि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटीखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटीखर्क खण्ड सञ्चाल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







